राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा
Tuesday, 3rd January, 2012
यस कार्यालय परिसरमा निर्माण हुने राष्ट्रपति आवास गृहको अवधारणा प्रारुप तयार गर्नको लागि मिति २०६८।०३।१७ मा प्रकाशित सार्वजनिक सूचना बमोजिम गरिएको राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगितामा तोकिए बमोजिम सहभागी अवधारणा प्रारुपहरु मध्ये निम्नानुसारका व्यक्ति।संस्थाले पेश गरेको अवधारणा प्रारुपहरु प्रथम, द्वितिय र तृतीय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुरस्कृत अवधारणा प्रारुपहरु
प्रथमः ईष्ट वेष्ट इन्जिनियरिङ सर्भिस प्रा.लि., बांसवारी, काठमाण्डौ
द्वितियः श्री दीप पाण्डे, गैह्रीधारा, काठमाण्डौ
तृतीयः आर्किटेक्चर ब्युरो प्रा.लि., नयांबानेश्वर, काठमाण्डौ


