मिति २०६७ मंसिर १७ गते
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग संयुक्त राष्ट्र संघका राजनैतिक मामिला हेर्ने उप–महासचिव H.E. Mr. B. Lynn Pascoe बाट आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।भेटका अवसरमा श्री पास्कोको हालको नेपाल भ्रमण, नेपाललाई संयुक्त राष्ट्र संघको भावी सहयोग तथा शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धी विषयहरूमा कुराकानी भएको थियो ।गरिएको छ।


