मिति २०६७ असोज ४ गते
मधेसी महिलाहरुको महानपर्व जितियाको अवसरमा सार्वजनिकविदादिनमाग गरी आजमधेसी महिलासँग सम्बद्धविभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुलेसम्माननीय राष्ट्रपतिडा. रामवरणयादवज्यूूलाई राष्ट्रपतिभवन, शीतलनिवासमा भेट गरी ज्ञापनपत्र बुुझाएकाछन्।यसरी ज्ञापनपत्र बुुझाउनहरुको नामावलीनिम्नानुसार रहेको छ।


