२०६८ पौष ३० गते
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम श्री वेन जियावाओले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो ।भेटका अवसरमा वहाँहरूबीच दुई पक्षीय सम्बन्ध, हित तथा आपसी सहयोगका विषयमा छलफल भएको थियो ।


